Sports,Education,Entertainments,Technology and many more

Monday, July 25, 2016

EPS Korea Result published. how to see result?

 7th EPS Korea Result published.
रोजगार अनुमति प्रणाली -इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत असार चार र पाँच गने कोरियन भाषा परीक्षा लिइएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए ।
नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी पास भएका छन् ।
इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले उत्पादनमुलक क्षेत्र र कृषि क्षेत्रमा कति-कति जना पास भए भनेर एकीन भइनसकेको र अहिले छुट्याउने काम भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।
भाषा परीक्षा उत्तीर्ण गरेका सबैजना कोरिया जाने ग्यारेन्टी भने नहुने उनले बताए ।
बास्तोलाका अनुसार परीक्षाको नतिजा इपीएस नेपाल डट जिओभी डट एनपीमा हेर्न सकिन्छ ।
Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts