Sports,Education,Entertainments,Technology and many more

Friday, May 20, 2016

KP OLI In Social Media


NEPAL'S PM KP OLI Jokes in Social Media

KP OLI Jokes In Social Media . KP oli ( Prime Minister of Nepal) is most famous in Nepali social media in this time in nepal.
हाम्रा प्रधानमन्त्री :
हामीले नुन खोजेको प्रधानमन्त्रीले सुनको
सपना देखाउछन ।
हामीले धारामा पानी खोजेको उनले
पानी जहाज देखाउछन ।
हामीले पेट्रोल पम्पमा तेल खोजेको उनले
रेलको कुरा गर्छन ।
हामीले कालोबजारी रोक भनेको उनले
समृद्ध नेपाल बनाउछन ।
हामीले ग्यासको सिलिन्डर खोजेको
उनले ग्यास पाइप बिछ्याउछन ।
हामीले झुपडीमा उज्यालो खोजेको उनले
हावाबाट बिजुली निकाल्छन ।
हामीले अस्थिरता रोक भनेको उनि
उखान टुक्का मा जबाफ दिन्छन ।
बाफरे पियम

KP OLI Jokes IN Social Media






















KP OLI Speech Video Supporting KP OLI with hashtag #KPOLI #IAMWITHKPOLI Video
Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts