Sports,Education,Entertainments,Technology and many more

Monday, November 16, 2015

Nepali Model Tirsana Budhathoki Hot Photos being Viral in Social Media ( Photos collection )


Here is the Collection of some hot and sexy photos of Nepali Model Tirsana Budhatoki. These photos are being viral in Social Media nowadays. She uploaded some normal photos in the occasion of Tihar but those photos didnt get viral and finally she shared the some hot and sexy looking photos these photos are going viral in social media.
She had uploaded some bathroom photos also. Tirsana budhathoki is popular among young generation because she is open in conversation. Tirsana Budhathoki had given some bold scene in some Nepali music videos also. 

नाम वदनाम होस तर गुमनाम नहोस्’ यो नेपाली उखान मोडेल तिर्सना बुढाथोकीका लागि पनि लागू भएको छ । दसै तिहारमा दुर्गा र लक्ष्मीको रुप धारणा गरी फोटोहरु सार्वजनिक गरीन् । केही सीप नचले पछि फेरि पुरानै हर्कतमा देखा परेकी छन् ।
यसले उनको धमिलिएको छवीमा केही संङ्लो हुन थालेको थियो । तर फेरि एकाएक अर्धनग्न फोटो भाइरल बनेको छ । यसले पुनः तिर्सना अर्चना र काजोल खनालकै बाटोमा पुगेको देखाउँछ । त्यो भन्दा पनि उनी २० बाट १९ हुन नपाउँदै फेरि पुरानै शैलीमा फर्किएकी यी फोटोबाट प्रष्ट हुन्छ ।
यसअघि पनि उनले यस्तै हर्कत गर्दै आएकी थिइन कहिले बाधरुममा नुहाउँदै गरेका नाङ्गा फोटाहरु सार्वजनिक भएका थिए । कत्ति म्यूजिक भिडियोमा पनि बोल्ड सिन दिएकी थिइन् ।
तर उनको यो चर्चा बटुल्ने प्रयास असफल हुँदै आएको पाइन्थ्यो । उनको लक्ष्य पूरा हुँदो हो त, किन बारम्बार उही हर्कत दोहो¥याउथिन् ? फेरि पनि अर्धनग्न फोटोहरु अहिले भाइरल भएका छन् ।







Share:

1 comment:

Connect with us in Facebook

Popular Posts