Sports,Education,Entertainments,Technology and many more

Tuesday, June 16, 2015

Job Vacancy in Nepal Police 2072


Do you want to do a job in Nepal Police?? if so.. Nepal police announced the Job Vacancy application for PRAHARI JAWAN post for 342 people.

नेपाल प्रहरीमा जागिर खान चाहनु हुन्छ भने रोजगारीको अबसर आएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना प्रकाशन गरेको बिज्ञापन अनुसार ३४२ जना प्रहरी जवान पदका लागि मा दरखास्त आह्वान गरिएको छ ।


बिज्ञापन अनुसार खुल्लामा १८४ जना, अमर/असक्त प्रहरी परिवारबाट ७ जना, आदिबासी जनाजतिबाट ४८ जना, मधेसीबाट ४२ जना, महिलाबाट ३० जना, दलित बाट २३ जना, पिछडिएका क्षेत्रबाट ८ जना प्रहरी जवानको माग गरेको छ । आगामी असर ६ गतेदेखि साउन ४ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।

दरखास्त दिन सकिने केन्द्रहरु

पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर
मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर
पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल
मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंज
सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायल
महानगरीय प्रहरी परिसर हरु काठमाण्डौं, भक्तपुर र ललितपुर र जिल्ला प्रहरी कार्यालयहरु

To VIEW Full Notice CLICK HERE

Share:

1 comment:

Connect with us in Facebook

Popular Posts