Sports,Education,Entertainments,Technology and many more

Monday, December 15, 2014

Loadsheding Schedule Nepal ( Latest)


Here is the Latest Loadsheding Schedule of Nepal. NEA increased the time of load sheding to 75 hour in a week from 2071 magh 4. The latest Loadsheding schedule is applied from Sunday 4 magh 2071 .

नेपाल विद्युत प्राधिकरणले आईतबारदेखि लागु हुने गरि लोडसेडिङ समय फेरि बढाएको छ । हाल सातामा ७० घन्टा हुदै आएको लोडसेडिङ अब ५ घन्टा बढाएर ७५ घण्टा पु¥याइएको छ । माग बढेको र मध्य मस्र्याङदी जलविद्युत केन्द्र ममर्तका लागि पूर्ण रुपमा बन्द गर्नु पर्ने भएकाले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणकमा अनुसार माघ ४ गते आइतबारदेखि सातामा ६ दिन ११ घन्टा र एक दिन ९ लोडसेडिङ हुने छ ।





Latest Loadsheding Schedule Nepal

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले पुस २ गतेदेखि लागू हुनेगरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार दैनिक ११ घन्टासम्म लोडसेडिङ हुनेछ। प्रणालीमा लोड अत्यधिक वृद्धि र पहिरोबाट क्षति भएको विद्युत गृहसमेत सञ्चालन हुन नसकेको भन्दै लोडसेडिङ बढाइएको प्राधिकरणले जनाएको छ।






Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts