Sports,Education,Entertainments,Technology and many more

Friday, August 8, 2014

यी हुन नारीका कामुक अंगहरु …( sensitive parts of Women)


यी हुन नारीका कामुक अंगहरु 


नारी शरीरको कामुक अंग भन्नाले योनी, भंगाकुर, भगोष्ठ, योनीद्वार आदिलाई जनाउँछ । सम्भोग क्रिडाको बेला प्रायः नारी शरीरको यही अंगहरूमा एक अर्काको सेक्स आनन्दको अनुभव हुन्छ । योनी नारी शरीरको प्रमुख सेक्स अंग हो ।जहाँ सम्भोगको आनन्द आदान(प्रदान हुन्छ किनकि स्त्रीयोनीमा लिंग प्रवेश गराएर आनन्दप्राप्त हुने मार्ग नै यही हो । यसको केही माथि एक संकीर्ण सानो प्वाल हुन्छ । यसै प्वाललाई पिसावद्वार पनि भनिन्छ ।
योनी दुईतर्फी भगोष्ठको बीचमा रहन्छ अर्थात् योनी मुखलाई भगोष्ठले छोपेको हुन्छ । भगोष्ठएकदम नरम र लचकदार मासबाट बनेको हुख्छ । सेक्स उत्तेजनाले समयमाभगोष्ठको दायां बायाँको भाग अत्यधिक संवेदन अनुभव गर्दछ र आफैले आफैलाई योनीमा चिसापन भएको महसूस गर्दछ । सम्भोगको समयमा वा योनीमा लिंग प्रवेश गरेको समयमा भगोष्ठ पनि केही फुकेको जस्तो हुन्छ ।
योनी भित्र पुरै लिंग प्रवेश गरेपछि यस्तो अवस्थामा आउँछ । योनीमार्ग योनीद्वारको भित्री भागमा रहन्छ । योनीमार्ग एकदम लचकदार तन्तुबाट बनेको हुन्छ । त्यसैले जुनसुकै आकारको लिंग पनि आफ्नो योनीमा प्रवेश गर्न सक्ने क्षमता हुन्छ ।
सेक्स क्रिडा अथवा सम्भोग क्रिडाको सम्बन्ध छ । यसको मुख्य रुप यही सेक्स अंगले सहायता गर्दछ । यसको स्पर्श, घर्षण, ता आदिबाट स्त्री सेक्स उत्तेजनाको अनुभव गर्दछ । यसको महत्वपूर्ण भूमिका नै भंगाकुर हो । त्यसैले भंगाकुर नारी शरीरको उत्तेजना निकाल्ने केन्द्रविन्दु पनि हो । त्यसैलेपनि नारी शरीरको सबै अंग भदा भंगाकुरको ज्यादै महत्वपूर्ण छ । किनकि सबैभन्दा संवेदनशील यसैअंगमा रहन्छ । यसको अतिरिक्त कुनै कुनै स्त्री आफ्नो शरीरको कुनै अंग या भाग स्पर्श, आलिंगन घर्षण या चुम्बन आदिबाट सेक्स उत्तेजनाको अनुभव पनि गर्दैनन् । साथै यस्तो स्त्रीहरूलाई सेक्स आनन्द पनि प्राप्त भएको अनुभव हुंदैन ।
यदि कुनै पुरुषलाई भंगाकुरको महत्वबारे थाहा नभए पनि सहवासकोसमयमा आनन्द प्राप्त गर्न सक्दैनन् । भंगाकुरको आकार सानोभए पनि सेक्स सम्बन्धमा एकदमै महत्वपूर्ण स्थान छ । यो भगोष्ठको भित्र रहन्छ । उत्तेजकसमयमा यसलाई छोए मात्र पनि केही मात्रामा बढी ठूलो भई बाहिर पनि देखिन सकिन्छ । वास्तवमा भंगाकुर पुरुष लिंग जस्तै हो ।
किनकि सामान्य अवस्थामा पुरुष लिंग एकदम छोटो हुन्छ तर उत्तेजक समयमा तन्किएर एकदम कडार ठूलो हुन्छ । त्यसैले उत्तेजित समयमा यसै प्रकारले परिवर्तन हुन्छ । भंगाकुरको आकार सबै स्त्रीको समान हुंदैन । यसको मोटाई कम हुन्छ । कहिले काहिं शारीरिक विकारको कारण भंगाकुर उत्तेजित भई कडा भए पनि बाहिर आउन सक्दैन तर यसले बीचमा चेप्टीएर बस्दछ । यसो भएमा सम्बन्धित डाक्टरहरूसँग परामर्श लिन पर्दछ ।
सम्भोगको बेला सेक्स क्रिडाको समय वा सम्भोग क्रिडाको बेलामा सेक्स उत्तेजना हुने बेलामा यसोहुनु यसको प्रमुख कारण पनि हो । नारी शरीरमा सेक्स प्रतिको रुचीचाहना एकदम भइरहन्छ । किनकी भंगाकुर सा¥हो र कडा कुंदै जान्छ, नारी उत्तेजना पनि बढ्दै जान्छ ।
यदि भंगाकुरमा कडापन नभएमा स्त्रीमा सेक्स चाहना पनि हुंदैन । यस प्रकार जव स्त्री सम्भोग क्रिडाद्वारा चरम आनन्द लिन चाहन्छ नै प्राकृतिक रुपमा भंगाकुर पनि कडा हुंदै जान्छ । पुनः सामान्य अवस्थामा नै आउँछ । सम्भोग क्रिडापछि स्त्रीको चाहना नै चरम आनन्द प्राप्त गर्नु हो । तर पनि यसको सबै जिम्मेवार स्त्रीमा नभई पुरुषमापनि भर पर्दछ ।
किनकी सम्भोगको बेलामा पुरुषले आफ्नो कडा लिंग स्त्रीको उत्तेजित योनीमा प्रवेश गराएर स्खलित हुनुलाई मात्र सम्भोग क्रिया भनिदैन । किनकि यस्तो बेलामा पुरुषले आफ्नो लिंगलाई भंगाकुर आदि भागमा रगड्दै भित्रबाहिर घर्षण लिने दिने आनन्दलाईनै चरम आनन्द भनिन्छ । त्यसैले पुरुषले नारी भंगाकुरप्रति के कस्तो तरिकाबाट सम्भोग गरे स्त्रीमा चरम आनन्द पाउँछे भन्ने कला जान्नु नितान्त आवश्यक छ ।
स्त्री जव उत्तेजित भएर सम्भोग गराउन तयार हुन्छ, त्यतिखेर उसकोयोनीमा एक प्रकारको चिप्लो पदार्थले योनी छ्याप्पै भिजेको हुन्छ । योनीमा चिप्लो हुनु नै सम्भोग चाहना जागृत हुनु हो । स्त्री जति जति उत्तेजित हुँदै जान्छे, त्यति नै योनीमा चिप्लो पनि बढ्दै जान्छ । सेक्सको उत्तेजना उत्पन्न हुने बेलामा यो तरल पदार्थ भित्रबाट आफै रसाएर आउँछ । तर कुनै कुनै पुरुषयस्तो अवस्थामा स्त्री स्खलित भएको ठान्दछन् ।
यो वास्तविक चाहीं होइन । जव पुरुष स्खलित हुन्छ विर्यपात हुन्छ यदि बेलामा दुवै जना चरम आनन्द प्राप्त गर्ने अंग पनि हो । स्त्री पनि जव चरम आनन्दको अनुभव गर्दछे त्यतिखेर स्त्रीलेपुरुषले झैं वीर्य उसमा हुंदैन । तर यो एक प्रकारको अनुभव हो । यस्तो अवस्थामा हुने चिप्लोपनकोअनुभवबाट नै बढी आनन्दीत हुने हो । योनीमा कम वा बढी चिप्लो हुनुको मुख्य कारण नै सेक्स उत्तेजना विद्यमान रहिरहनु हो ।यसरी सफल सेक्स या सम्भोगबाट दुवै जनालाई आनन्द पाउनुको साथैदुवै जना एकैचोटी थकित पनि हुन्छन् ।
Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts