Sports,Education,Entertainments,Technology and many more

Wednesday, August 6, 2014

Demand of Condoms dress is Increasing ( Photo Feature )


सुन्दा पनि एकछिन तपाईको बोली रोकिन सक्छ । तर यथार्थ हो कण्डमको कपडा । यस्तो पहिरन एक ४३ वर्षीया ब्राजिलियन ड्रेस डिजाइनर एड्रियाना बर्टिनीले निर्माण गरेकी हुन् । एड्रियानाको यो डे«समा मोडल्सले रैम्पमा वाक पनि गरेका छन् ।
एड्रियाना एचआइभी एड्सबाट मानिसहरुलाई बचाउन अभियानका लागि यो ड्रेस डिजाइन गरेकी हुन् । एड्रियानाले कयौ रंगका पहिरन बनाएकी छन् । एड्रियाना र उनको टिमले कन्डोम प्रयोग गरेर कन्डोम गहना पनि बनाएका छन् ।
एड्रियानाले डेली मेललाई बताएअनुसार उनी पहिरन र गहना बनाउन मिति गुज्रेका कण्डोम प्रयोग गर्छिन् । उनले बनाएका कयौ पहिरन अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन पनि भइसकेको छ। करिब १००० वटा कण्डोमहरु प्रयोग गरेर उक्त ड्रेस निर्माण गरिएको हो ।
condom2
condom-dress-02
condom-dress-emma-kaywin-1
Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts