Sports,Education,Entertainments,Technology and many more

Wednesday, August 6, 2014

नेपालमा मोदीलाई भन्दा अमेरिकामा राजा महेन्द्रलाई ठूलो सम्मान (भिडियो सहित)


 नेपालमा मोदीलाई भन्दा अमेरिकामा राजा महेन्द्रलाई ठूलो सम्मान (भिडियो सहित)


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै नेपालको दुई दिने भ्रमण गरे उनको भ्रमणलाई सरकारले उत्सवको रुपमा मनायो नै मिडियाहरुले पनि ठूलै महत्व दिए ।

यस्तो सम्मान नेपाली प्रधानमन्त्री, राष्ट्रपति वा राजा जो गएपनि भारतमा कहिल्यै पाएनन् ।

तर नेपालका तत्कालीन राजा महेन्द्रले सन् १९६७ अक्टोबर ३० देखि डिसेम्बर ३ सम्म गरेको अमेरिका भ्रमणमा उनलाई यो भन्दा पनि भव्य सम्मान दिइएको थियो । उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति लिण्डन बी जोन्सनले स्वागत गरेका थिए ।

राजा महेन्द्रले त्यसबेलामा अमेरिकाका विलियम्सवर्ग, केप टाउन र न्युयोर्क सहरको भ्रमण गरेका थिए । सन् १९५५ देखि १९७२ सम्म नेपालको राजा भएका उनले अमेरिका, बेलायत सहितका अमेरिकी तथा युरोपियन देशहरुको भ्रमण गरेका थिए



Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts