Sports,Education,Entertainments,Technology and many more

Wednesday, August 6, 2014

यी हुन् सबैभन्दा ठूला नक्कली वक्षस्थल भएकी बेलायती महिला (फोटोफिचर सहित)


एक सैनिककी शौखिन श्रीमती बेलायतकी सबैभन्दा ठूला नक्कली स्तनकी मालिकनी बन्न सफल भएकी छिन् । साइजको हिसाबले ३० के के रहेका उनका वक्षस्थलभित्र ५ पिन्ट सिलिकन कोचिएको छ ।
ब्रेकोनकी बासिन्दा ३४ वर्षीया डेब्बी डेलामार ५ फिट अग्ली छिन् । २८ वर्षकै छँदा देखि ब्रेष्ट सर्जरी गरेर स्तनको आकार बढाउन थालेकी डेलामारले अहिलेसम्म ३ पटक सम्म सर्जरी गरेर यति भिमकाय वक्षस्थल बनाउन सफल भइन् ।
उनको वक्षस्थलको आकार निकै ठूलो भएपछि धेरै शल्यचिकित्सकले तेश्रो सर्जरी गर्न अस्विकार गरेपनि उनले लण्डनको एक निजि अस्पतालमा ८ हजार पाउण्ड खर्च गरेर आफ्ना स्तनको तेश्रो शल्यक्रिया गराएर किर्तिमानी वक्षस्थलधारी महिलाको रुपमा आफ्नो नाम लेखाउन सफल भइन् ।
उनका दुवै स्तनमा १५-१५ सय सीसी सिलिकनको झोल कोचिएको छ । दुइ सन्तानकी आमा डेलामारको वक्षस्थल अहिले यति ठूलो भैसकेको छ कि हत्केलाले लाज ढाक्न पनि हम्मेहम्मे हुन्छ ।
भिमकाय वक्षस्थलका कारण उनले चर्चा त कमाएकी छिन् तर यी स्तनले उनलाई काम गर्दा भने निकै बाधा पूराउँछन् । चाहे गाडि चढ्दा होस् वा बजार जाँदा ।
उनका दुइ छोरीहरु आमाको टाकुराजन्य छातिप्रति मिश्रति धारणा राख्छन् । जेठी छोरी सियानलाई आमाको भिमकाय छाति निकै मन पर्छ । तर कान्छी कटी भने लजालु छिन् र उनी आमाको छाति देख्दा आत्तिन्छिन् ।
उनका स्तनको तौल ३.१७५ केजी छ । जुन एउटा वयस्क विरालोको तौल जत्ति हो । उनको छातिको परिधि ५० इन्च पुग्छ ।
अझ रमाइलो कुरा त के भने यिनले आफ्ना यी भिमकाय स्तनलाई कमाइखाने भाँडो समेत बनाएकी छिन् । आफ्ना फ्यानलाई आफ्नो टपलेस फोटो समेत पठाउँछिन् तर यस्तो टपलेस फोटो प्राप्त गर्न ३५ पाउण्ड तिर्नुपर्ने हुन्छ ।
boobs2
boobs3
boobs4
Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts