Sports,Education,Entertainments,Technology and many more

Monday, November 18, 2013

Nepal Election 2013 Photos

Here is the Collection of Photos of Nepal Election 2070

यस्तो देखियो देशरभर मतदानको दृश्य (फोटोफिचर)

शीर्ष नेताहरूले खसाले भोट

४ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनमा मंगलबार विहान ७ बजेबाट देशभरी उत्साहजनक रुपमा मतदान प्रकृया चलिरहेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान प्रकृयामा राजीतिक दलका ठूला नेताहरुले विहानै मतदान गरिसकेका छन् । कांग्रेस सभापति सुशील कोइरालाले विहानै बाँके क्षेत्र नं.३ स्थित बन कार्यालयको मतदान केन्द्रबाट पहिलो भोट खसाल्नुभयो । एमाले अध्यक्ष झलनाथ खनालले इलामको फिक्कलस्थित मतदान केन्द्रबाट विहान ८ बजे मतदान गर्नुभयो ।
sushil-masi-lagau-dai
 एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृह जिल्ला रौतहट क्षेत्र नं. १ को गौर नपा-३ स्थित रामजानकी प्राविका मतदान केन्द्रमा विहान ७ बजेर १५ मा मतदान गर्नुभयो । यसैगरी काँग्रेस महामन्त्री एवम् झापा क्षेत्र नम्बर ३ का प्रत्यक्षतर्फका उम्मेदवार कृष्णप्रसाद सिटौलाले झापा २ नम्बर क्षेत्रको चन्द्रगढी मतदान केन्द्रवाट मतदान गर्नु भएको छ ।
madhav-nepal-voting-in-raut
एमालेका सचिव एवम् दाङ क्षेत्र नम्बर ४ का प्रत्यक्ष उम्मेदवार शंकर पोख्रेलले साढे ७ बिजौरीस्थित आयुवेद क्याम्पसमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो । वैद्य माओवादीसहितको ३३ दलीय मोर्चाले गरेको बहिष्कार आन्दोलनलाई बेवास्ता गर्दै मतदाताहरु भोट हाल्न विहानैबाट मतदान केन्द्रमा लाईन लागेका छन् ।  देशका केही स्थानमा वैद्य माओवादीका कार्यकर्ताहरुले मतदान प्रकृयामा अवरोध गरेपछि थप सुरक्षाबल परिचालन गरेर मतदान प्रकृया सुचारु गरिएको सरकारले जनाएको छ ।
prachanda-voting-in-chitwan
jhalanath-khanal-giving-vot
baburam-bhattrai-in-butwal
bamadev-gautam-gining-2
posta-bdr-bogati
ramchandra-paudel-voting
narayan-man-bijukche
gagan-thapa-voting
gagan-kissing-her-daughter-
sushi-vote-1
rajesh-hamal-voting-in-lain
masi-dekaudai
vote-1
vote-2
vote-3
vote-4
vote-5
vote-6
vote-7
vote-8
vote-9
vote-10
vote-11
vote-12
vote-13
vote-14
- See more at: http://www.onlinekhabar.com/2013/11/137996/#sthash.eexPsNul.dpuf
Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts