Sports,Education,Entertainments,Technology and many more

Monday, April 8, 2013

Happy New Year SMS in Nepali

 Happy New Year 2070 BS Message in Nepali

 

Here is Collection of Happy New year 2070 BS sms,message and wish in Nepali.2013 April 14 Sunday is  Nepali NEW Year 2070. You can wish your friends by sending message in Nepali New Year 2070. you can also use these Message collection as your Facebook Status.

Happy New Year 2070

 तिम्रो आखामा सजाएको सपना , तिम्रो हुर्दयमा लुकएको अभिलाशाहरु ,यो बर्स पुरा होश अहि छ मेरो 2070 सालको सुभकामना

मनभरिका इच्छा अनि तृस्णा
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष 2070 को सुभकामना ।।।
--------------------------------------------------
नया बर्षले छरोश नया उमङ तिमीमा
केहि दुख न आओस बितोस बर्ष खुशीमा
उदेस्यले छोयोस सजिलै त्यो आकाश
प्रगति गरि बन्न सकुन तिमि महान
यहि छ नया बर्षको सुभकामना
----------------------------------------------------
लिई आओस नव बर्ष उमङग र खुशीहरु
छर्दै जाओश जिवनले नया रङहरु
लाखौ बिच नया घर हुनु पर्छ अब
ताजा फेरि ओइलीएका रहर रहर हुनु पर्छ अब
यहि छ नया बर्ष 2070 को हार्दिक सुभकामना अब
-------------------------------------------------------
सफल होस तिम्रो यात्रा,सम्पन्न होस तिम्रो मनकामना,
उच्च होस् तिम्रो सिर्,पुरा होस तिम्रो सपना,
सफलताले चुमोश् तिम्रो उदेश्य यहि नै छ
यो नया बर्ष 2070 को मगलमय सुभकामना
मनभरिका इच्छा अनि तृस्णा
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष 2070को सुभकामना ।।।

.नया बर्षले छरोश नया उमङ तिमीमा
केहि दुख न आओस बितोस बर्ष खुशीमा
उदेस्यले छोयोस सजिलै त्यो आकाश
प्रगति गरि बन्न सकुन तिमि महान
यहि छ नया बर्षको सुभकामना

. लिई आओस नव बर्ष उमङग र खुशीहरु
छर्दै जाओश जिवनले नया रङहरु
लाखौ बिच नया घर हुनु पर्छ अब
ताजा फेरि ओइलीएका रहर रहर हुनु पर्छ अब
यहि छ नया बर्ष2070को हार्दिक सुभकामना अब

 सफल होस तिम्रो यात्रा,सम्पन्न होस तिम्रो मनकामना,उच्च होस् तिम्रो सिर्,पुरा होस तिम्रो सपना, सफलताले चुमोश् तिम्रो उदेश्य यहि नै छ यो नया बर्ष 2070 को मगलमय सुभकामना

नव बर्ष 2070 को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस। तपाईले चालेका प्रतेक् पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन,साथै सुस्वास्थ्य एबम दिर्गायुको कामना गर्दछु।

प्रचण्ड झैँ गफाडी नहुनु , गिरिजा झैँ घमण्डी नहुनु , माधव नेपाल झैँ दोधारे नहुनु , सेर बाहादुर झैँ अनाडी नहुनु , सुर्य बाहादुर झैँ सैतान नहुनु , ज्ञानेन्द्र झैँ लाचारि नहुनु , फोरम झैँ बिखण्डनकारि नहुनु , यहि नै छ यो नया बर्ष 2070 को मगलमय सुभकामना

 याद आयो भने आँखा बन्द नगर्नू , भेट भएन भने पनि दु:ख नमान्नू , हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन , तर मित्रताको ढोका बन्द नगर्नू यहि नै छ यो नया बर्ष 2070 को मगलमय सुभकामना
Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts